बिएल संवाददाता
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ सकिएकाे छ। सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।
संक्षिप्त आदेश सुनाउने या फैसलाको मिति तोक्ने भन्नेबारे न्यायाधीशहरुबीच छलफल भइरहेका बेला रामशाहपथ आसपास चहल पहल बढेकाे छ।
भिडियाे:
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया