साडीमा सजिएकी रकुल प्रीत सिंह (फोटोफिचर)

तस्बिर–रकुल प्रीत सिंह
तस्बिर–रकुल प्रीत सिंह

भारतीय अभिनेत्री हुन्, रकुल प्रीत सिंह। उनले बलिउडमा मात्र नभई तेलुगु र तमिल फिल्ममा पनि आफ्नो अभिनय देखाएकी छन्।

सन् २००९ मा ‘गिल्ली’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी उनी दर्शकहरुको मन जित्न सफल भएकी छिन्। दजनौँ फिल्म खेलेर ‘फेन्स’ बनाएकी उनी चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। हजारौँ दर्शकको मनमा ‘राज’ गर्न सफल भएकी रकुलको १० तस्बिर–

प्रकाशित मिति: : 2023-01-26 18:30:00

प्रतिकृया दिनुहोस्