‘सिम्पल लुक्स’ मा श्रद्धा कपूर (फाेटाेफिचर)

बलिउड अभिनेत्री हुन्, श्रद्धा कपूर। उनी अभिनेता शक्ति कपूरकी छोरी हुन्। फिल्मी पृष्ठभूसम बोकेर हुर्किएकी उनले २०१० बाट फिल्म क्षेत्रमा पाइला टेकेकी हुन्। 

सन् २०१० मा बलिउड प्रवेश गरेकी उनले दुई वर्ष अर्थात २०१३ मा पहिचान पाइन्। ‘आशिकी–२’ बाट चर्चा बटुल्न थालेकी उनी अहिले चर्चित अभिनेत्रीको ‘लिस्ट’ मा पर्छिन्।

दजनौँ फिल्ममा अभिनय गरेर चर्चा कमाएकी श्रद्धा कपूरको १० सुन्दर तस्बिर–
 

प्रकाशित मिति: : 2023-02-13 21:50:00

प्रतिकृया दिनुहोस्