‘बल्याक ड्रेस’ मा आलिया भट्ट (फाेटाेफिचर)

India Hearald
India Hearald

बलिउड अभिनेत्री आलिया भट्टका लागि २०२२ साल शानदार रह्यो। यो वर्ष उनले जति फिल्म खेलिन् ती सबै सुपरहिट भयो। 

योसँगै उनले २०२२ सालमै अभिनेता रणवीर कपूरसँग विवाह गरिन्। उनी यहीँ वर्षमा आमा पनि बनिन् र हलिउड इन्ड्रस्टीमा पाइला टेक्ने मौका पाइन्। 

उनी हलिउडमा डेब्यू गर्ने तयारीमा छिन्। उनको फिल्म रिलिज हुने मिती पनि तोकिसकेको छ।

हलिउडमा डेब्यू गर्ने तयारीमा रहेकी आलियाको १० सुन्दर तस्बिर– 

प्रकाशित मिति: : 2023-01-19 20:10:00

प्रतिकृया दिनुहोस्