लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले सरकारका प्राथामिकता तोक्ने लगायतको निर्णय गरेको छ।
बुधबार दिउँसो साढे २ बजे नवनियुक्त मुख्यमन्त्री लिला गिरी र दुई विभागीय मन्त्रीहरुले सपथ ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन गर्ने तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
यस्तै सरकारको प्रवक्ताको जिम्मोवरी मन्त्री चेतनारायण आचार्यलाई दिने निर्णय बैठकले गरेको छ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया