राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण (तस्विरहरू)

शनि शाक्य

काठमाडौं

आज ३०१ औँ पृथ्वी जयन्ती। देशभर विभिन्न कार्यक्रम गरी  पृथ्वी जयन्ती मनाईँदै छ।

पृथ्वी जयन्तीकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहकाे शालिकमा मालाअर्पण गरी शुभकामना दिँदै पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको बताएकी छन्।

यसै गरी पृथ्वी जयन्तीकाे अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ।

 

प्रकाशित मिति: : 2023-01-11 12:43:00

प्रतिकृया दिनुहोस्