शनिबार, १२ जुलाई २०२५

सभामुख र उपसभामुखकाे निर्वाचनबारे छलफल गर्न १ बजे सर्वदलीय बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

विराटनगर
2023-01-08 12:01:00
File Photo
• • •

प्रदेश नम्बर १ काे सभामुख र उपसभामुखकाे निर्वाचनबारे छलफल गर्न १ बजे सर्वदलीय बैठक बस्ने भएकाे छ।

निर्वाचनबारे छलफल गर्न बैठक बस्न लागेकाे प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

सचिव पराजुलीका अनुसार भोलि बस्ने प्रदेशसभाको बैठकले त्यसलाई अनुमोदन गर्नेछ।

त्यसैगरी भोलि बस्ने बैठकले निर्वाचनको मितिसमेत तोक्न सक्ने उनले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?