जब गोविन्दाले फिल्मका निर्देशनलाई नै थप्पड हाने...

बलिउड इन्डस्ट्रीको सानोतिनो कुरा थाहा पाउनको लागि दर्शकहरु उत्साहित रहने गर्छन्। यो एउटा यस्तो इन्डस्ट्री हो, जहाँ प्रेम, दुश्मनी र झडप भइरहन्छ।

यहाँ कहिले कसैको प्रेमको सुरुवात हुन्छ भने कसैको दुश्मनी बर्षोसम्म रहन्छ। यस्तो विवादमा छन्, बलिउडका चर्चित अभिनेता गोविन्दा र निर्देशक नीरज वोरा। 

जब गोबिन्द स्क्रीनमा आउँछन् तब दर्शकलाई भरपूर्ण मनोरन्जन दिन्छन्।  सधैँ हाँसो ठट्टामा देखिने अभिनेता रिसाउन सक्छन्? 

उनी रिसमा यतिसम्म डुबेका थिए कि ‘रन भोला रन’ को सुटिङमा निर्देशक नीरज वोरालाई थप्पड हाने। खासमा फिल्मको एक स्क्रीनमा गोविन्दाको आफ्नो स्टार आर्यन वैदसँग ‘हाई वोल्टेज’ नाटक गर्नुथियो। 

उनी फिल्मको ‘गुण्डा’ थिए र उसले गोविन्दालाई कुट्नुथियो। फिल्ममा आर्यनले गोविन्दालाई जोडदार थप्पड हाने। 

त्यही थप्पडको रनकोले गोविन्दाले पनि नीरज वोरालाई थप्पड हाने। त्यसबेला मिडिया रिर्पोटससँग गोविन्दाले उसको बेइज्जत गर्नका लागि थप्पडवाला स्क्रीन राखेका थिए। जसकारण उनी रिसमा चुर भए र वोरालाई हिर्काइदिए। 
 

प्रकाशित मिति: : 2023-01-04 11:32:00

प्रतिकृया दिनुहोस्