चरम याैन सन्तुष्टिकाे लागि अपनाउनुहाेस् यी आसन !

file photo
file photo

यौन– शारीरिक क्रिया हो। तर, यसमा हाम्रो भावना र कल्पनाजस्ता मानसिक कुराले प्राथमिकता पाउँछ।

याैन कर्मामा आसनकाे पनि महत्वपूर्ण भूमिका हुन्छ। याैन क्रिया गर्दा उत्कृष्ट विधि अपनाइयाे भने चरम सन्तुष्टि लिन सकिन्छ, जसकाे लागि अपनाउनुहाेस् यी याैन आसन–

१. ६९

आफ्नो याैन पार्टनरलाई उत्तानो पारेर भुईंमा सुताउने र आफ्नो मुख पार्टनरकाे याैनाङ्गतिर फर्काएर उनीमाथि सुत्ने। त्यसो गर्दा अंग्रेजी अंकमा '69' जस्तै देखिने हुँदा यो आसनको नाम ६९ भएको हो।

यो आसन दुवैको लागि एकदम आनन्ददायी हुने गर्छ र दुवैजना चरम कामोत्तेजनामा पुग्नेछन्। मौखिक सेक्सको लागि यो आसन एकदम उत्कृष्ट मानिन्छ।

२. डगी स्टाइल

आफ्नो पार्टनरलाई घुँडा र हात टेकाएर प्लङ वा भुईंमा राख्ने र पछाडिबाट आफ्नो यौनाङ्ग उनको पार्टनरकाे यौनाङ्गमा हाल्ने। यस्तो गर्दा जी–स्पोट वा क्लिटोरिससम्म आफ्नो यौनाङ्ग पुग्ने हुँदा पार्टनरलाई चरम आनन्द हुनेछ।

३. काउगर्ल

आफू भुईंमा सुतेर आफ्नो पार्टनरलाई आफ्नो यौनाङ्गमाथि बसाल्ने। आफ्नो हात चाहिँ पार्टनरको तिघ्रा र पेटतिर मुसार्ने। त्यसो गर्दा उनको याैनाङमा मात्र नभई उनको शरीरभरि तरङ्ग फैलिएर चरम आनन्द आउँछ।

४. मिसनेरी

आफ्नो पार्टनरलाई उत्तानो पारेर भुईंमा सुताउने र उनको दुईवटै खुट्टा आफ्नो कुममाथि राखेर गुप्ताङ्ग–यौनाङ्ग जोड्ने। यो आसनले पनि जी–स्पोट वा क्लिटोरिससम्म आफ्नो यौनाङ्ग पुगेर आफ्नो महिला साथीलाई चरम आनन्द हुने सम्भावना धेरै हुन्छ।

५. टेबल–टप

यो आसन पनि मिसनेरीजस्तै नै हो तर यो पोजिसनमा आफ्नो महिला साथीलाई टेबलमा सुताएर उनको कम्मरदेखि तलको भाग आफूतिर तानेर यौनाङ्ग र गुप्ताङ्ग जोड्ने। यो आसन चाहिँ दुई जनाबीच उचाइको भिन्नता धेरै छ भने एकदम उचित हुन्छ। यो आसनलाई अझै रोमाञ्चक बनाउन महिलाले आफ्नो खुट्टा केटाको छातीमा लगेर उनको आँखामा आँखा मिलाइ याैन सम्पर्क गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-12-29 21:50:00

प्रतिकृया दिनुहोस्