जुम ब्यूटी एकेडेमीले गर्यो सेमिनार (भिडियाेसहित)

जुम ब्यूटी एकेडेमीले मेकअपबारे जानकारी दिनका लागि सेमिनार गरेको छ। 

एकेडेमीले शनिबार नयाँ बानेश्वरको इन्द्रेणी ब्याङकेटमा मेकअपका ६ वटा तरिकाबारे जानकारी गराउनका लागि सेमिनार गरेको हो। 

थाइल्यान्डको बैंककस्थित बायो टच अन्तर्राष्ट्रीय ब्यूटी एकेडेमीकी निर्देशक  टिडा बिवाटाडाले मेकअपका ६ तरिकाबारे जानकारी गराएकी हुन्। उनले ‘मोडेल’ राखेरै मेकअपबारे जानकारी गराएकी थिइन्।

प्रकाशित मिति: : 2022-12-24 15:24:00

प्रतिकृया दिनुहोस्