ईश्वरी राई (इशु)
जुम ब्यूटी एकेडेमीले आफ्नो १० औँ शाखाको भव्य उद्घाटन गर्ने भएको छ।
ललितपुरको ग्वार्कोमा रहेको एकेडेमीको शाखालाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गर्न लागेको जुम ब्यूटी एकेडेमीकी संस्थापक जुनु चक्रधरले बताइन्।
उक्त उद्घाटन कार्यक्रममा बैंकका बायोटच इन्टरनेशनल एकेडेमीकी कार्यकारी अध्यक्ष एवं प्रशिक्षक टिडा विबाटाडा र प्रशिक्षक निरिन फान्यालि मुख्य अतिर्थीको रुपमा रहने उनले सुनाइन्।
ग्राहकहरुको मायाले जुम एकेडेमी २१ औँ वर्षमा प्रवेश गरेको बताउँदै उनले भनिन्, 'हाम्रा ग्राहकहरुले हामीलाई यसैगरी माया गरिरहनु हुनेछ भन्ने कुरामा विश्वस्त छु।'
जुम ब्यूटी एकेडेमीले गर्न लागेको आफ्नो १० औँ शाखाको उद्घाटनमा सहभागिता जनाउनका लागि उनले शुभचिन्तक तथा ग्राहकहरुलाई आग्रह गरेकी छिन्।
शुक्रबार बिहान १० बजेदेखि सुरु हुने सो कार्यक्रम साँझ ५ बजेसम्म रहने जुनुले बताएकी छन्।


‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया