बिएल संवाददाता
पानी पिउनु स्वास्थ्यका लागि त्यन्त जरूरी छ। पानी तिर्खाएकाे समयमा मात्र नभई समयसमयमा पिइरहनुपर्छ। पानीले शरीरको अनावश्यक पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ।
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ। यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ।
१. छाला चम्किलो हुन्छ
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ। यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ।
२. मोटोपन घटाउँछ
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ। यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ।
३. भोक लगाँउछ
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ।
४. रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया