माइतीघरमा नेपाल किसान महासंघकाे धर्ना कार्यक्रम

शनि शाक्य

काठमाडाैँ

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले धर्ना दिएकाे छ।

महासंघले काठमाडौंको माइतीघरमा शुक्रबार धानको सर्मथन मूल्य कार्यान्वयनका लागि धर्ना कार्यक्रम गरेकाे हाे।

हेर्नुहाेस् तस्विरहरू–

 

प्रकाशित मिति: : 2022-12-09 13:00:00

प्रतिकृया दिनुहोस्