महाकालीमा भारतले गरेकाे ज्यादतीबारे दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

शनि शाक्य

काठमाडौं

भारतले महाकाली नदीमा गरेको हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। 

अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ। साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन्। 


 

प्रकाशित मिति: : 2022-12-07 16:53:00

प्रतिकृया दिनुहोस्