बिएल संवाददाता
एक अन्तर्राष्ट्रिय थिंक ट्यांकको पछिल्लो प्रतिवेदनले विश्वका आधा प्रजातान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ। प्रतिवेदनमा कोभिड–१९ महामारी र युक्रेनमा जारी रुसी आक्रमणपछि स्थिति झनै बिग्रिएको दाबी गरिएको छ।
‘महामारीबाट सुरु भएको आर्थिक संकट र युक्रेन युद्धको आर्थिक परिणामबाट उत्पन्न राजनीतिक नतिजाको तीव्रतासँगै हामी अहिले प्रजातन्त्रका लागि असाधारण गम्भीर हेडविन्ड्स देखिरहेका छौं’, अन्तर्राष्ट्रिय आइडियाका महासचिव केभिन कासास–जामोराले भने, ‘यो हुन सक्छ की चुनवाको विश्वसनीयतालाई चुनौती दिइएको छ। विधिको शासनमाथि हमला भएको हुन सक्छ। नागरिकहरूको क्षेत्र नियन्त्रणमा लिइदै छ।’
प्रतिवेदनले सात वटा प्रजातान्त्रिक देशहरुलाई पहिचान गरेको छ, जहाँ अतिक्रमण सबैभन्दा विषम छ। ती देशहरूमा एल साल्भाडोर, ब्राजिल, हंगेरी, भारत, संयुक्त राज्य अमेरिका, मौरिसस र पोल्याण्ड हुन्।
थिंक ट्यांकले सूचीमा अमेरिकाको समावेशलाई चिन्ताजनक प्रवृत्तिका रूपमा लिएको छ। ‘हामीले संयुक्त राज्य अमेरिकामा के देखिरहेका छौं भनेर म धेरै चिन्तित छु’, उनले भने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया