बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला रहेको स्पष्ट पारेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन्।
सरकार गठनबारे विभिन्न विकल्पहरु खुला रहेकाे विषयमा छलफल भएकाे उनले बताए। ‘हालकाे गठबन्धन छोड्ने निर्णय गरिएको छैन तर अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ’, बैठकपछि उनले भने।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको समेत उनले बताए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया