सनीराज शाक्य
काठमाडौं महानगरपालिकाले थापाथलीकाे सुकुम्बासी बस्ती हटाउन लागेपछि स्थिति तनावग्रस्त भएकाे छ।
सुकुम्बासी बस्तीमा हटाउनका लागि पुगेकाे महानगरकाे प्रहरीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि तनावग्रस्त भएकाे हाे।
महानगरले बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयहरुले घरेलु हतियारसहित ढुंगामुढा प्रहार गरेका छन्। उनीहरूले टायर बालेर गृहमन्त्री र मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन्।








‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया