बिएल संवाददाता
कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता लिएका छन्।
जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन्। नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित पछ्याइरहेकाे छन्।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया