बिएल संवाददाता
ललितपुर–२ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्। उनले १ हजार ३ सय १७ मत पाएका छन्।
त्यस्तै, लाैराे चुनाव चिन्ह लिएर चुनावमा हाेमिएकाे हाम्राे नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत पाएका छन्।
त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एस उम्मेदवार कृष्णलाल महर्जनले ८ सय ७७ मत पाएका छन्।
हिजाे खसेको यस क्षेत्रकाे मत नेपाल तेक्वान्दो संघको कार्यालयमा एकाबिहानैबाट गन्न थालिएकाे छ।
ललितपुर–२ मा ५० हजार ३४ मत खसेको छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया