बिएल संवाददाता
दाङको राप्ती नदिमा डुबेर वेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला पारेको छ। राप्ती नदिमा शनिवार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षका निश्चल यादवको शव मंगलवार बिहान फेला पारेको हो।
किशोर डुबेको खबर पाए लगतै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेको थियो। नदीमा डुबेको चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै शव फेला पारेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया