 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेपालमा पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो।
६७२ जनामा गरिएको पीसीआर परीक्षणमा आठ जना र ७५३ जनामा गरिएको एन्टीजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
उक्त अवधिमा २३ जना संक्रमणमुक्त भएका छन्। आज थपिएकासँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ।
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया