बिएल संवाददाता
थाइल्यान्डको सबैभन्दा चर्चित ‘चावेङ समुन्द्री तट’मा आजभोलि पर्यटकहरू बढ्न थालेका छन्।
कोरोना महामारीले तीन वर्षसम्म थलिएको ‘चावेङ समुन्द्री तट’ विस्तारै जाग्दै छ। पर्यटकहरू भरिँदै छन्। चारैतिर रमाइलो छ।
भियतनाम, मलेसिया, इन्डोनेसिया, भारत र फिलिपिन्सबाट दिनदिनै मानिसहरू आइरहेको स्थानीयहरू बताउँछन्। ‘चावेङमा उत्सव बढ्दै छ। तर पहिलेझैँ छैनन्, पर्यटक,’ तटीय व्यापारीहरू भन्छन्।
थाइल्यान्ड पर्यटकहरूका लागि पूर्णरुपमा खोलिएको छ। समुन्द्री तटहरू खुलमखुला छन्। मनोरञ्जनका लागि युवा–युवातीहरू तैनाथ छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया