झिलीमिली बत्तिले झलमल विशालबजार (तस्बिरहरु)

ममता आचार्य

काठमाडौँ
BreaknLinks
BreaknLinks

तिहारलाई फूल र बत्तिहरुको चाड मानिन्छ। तिहार नजिएसँगै यतिबेला काठमाडौँको विभिन्न ठाँउहरू झिलिमिली बत्तिले झलमल बनेको छ।
 
काठमाडौँको विशालबजार क्षेत्र पनि झिलीमिली बत्तीहरूले झलमल बनेकाे छ। 

प्रकाशित मिति: : 2022-10-22 17:27:00

प्रतिकृया दिनुहोस्