६९औँ प्रहरी दिवसको अवसरमा ललितपुर प्रहरीद्वारा कार्यक्रम सम्पन्न 

शनि शाक्य

काठमाडाैँ

६९औँ प्रहरी दिवसको अवसरमा ललितपुर प्रहरीले कार्यक्रमको सम्पन्न  गरेको छ। 

शुक्रबार ललितपुर स्थित पाटन दरबारमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा मुख्य अतिथिका रुपमा ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्य, प्रहरी परिसर जावालखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलको सहभागिता थियो।

प्रहरी दिवसको अवसरमा कार्यक्रममा प्रहरीले ब्याण्ड डिस्पलले गीतसगीतको आयोजना गरेको थियो।

 

 

प्रकाशित मिति: : 2022-10-14 17:41:00

प्रतिकृया दिनुहोस्