बिएल संवाददाता
‘क्षेत्री समाज बेल्जियम’को साेमबार सम्पन्न पाँचौं अधिवेशनले दीपक कार्कीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको महासचिवमा हरिबहादुर रोका रहेका छन्।
समाजले आयोजना गरेको पाँचौं अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रममा विजया दशमी र दीपावलीको शुभकामना आदानप्रदान गरिएको थियो।विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रममा आ–आफ्नो प्रस्तुति दिएका थिए। निम्तालुलाई नि:शुल्क नेपाली परिकारका स्वादिष्ट खाना प्रदान गरिएको थियो।
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया