शनिबार, १२ जुलाई २०२५

काठमाडौं महानगरकी उपमेयर डंगोलले गरिन् बजार अनुगमन (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-09-27 13:57:00
News Image
• • •

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बजार अनुगमन गरेकी छन्। 

चाडपर्वलाई लक्षित गरेर उपमेयरले डंगोलले आजबाट बजार अनुगमन गरेकी हुन्।

संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको उक्त अनुगमनमा उपमेयरले प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा अवलोकन गरिन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?