सत्यमोहन जोशीको घर पुगे मेयर बालेन

शनि शाक्य

काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शब्तादी पुरुष सत्यमोहन जोशी भेट्न पाटन गएका छन्। 

शुक्रबार १०३ वर्ष पुगिसकेका जोशीलाई भेट्न मेयर शाह उनकै घर पाटन गएका हुन्। थला परेका जोशीको स्वास्थ्य अवस्था बुझ्नका लागि बालेन त्यहाँ गएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-09-23 12:30:00

प्रतिकृया दिनुहोस्