शनिबार, १२ जुलाई २०२५

ललितपुरको धोबीघाटमा आगलागी (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

ललितपुर
2022-09-21 13:34:00
• • •

 ललितपुरको धोबीघाटमा आगलागी भएको छ। 

ललितपुरको धोविघाटमा रहेको कवाडी गाेदाममा आगलागी हुदाँ ३ जना घाइते भएका छन्र। आगलागीमा परि ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष सााह, र ३० वर्षीय गणेश गुरूङ घाइते भएका हुन्र। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?