शनिबार, १२ जुलाई २०२५

लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर (तस्बिरहरु)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
2022-09-11 14:40:00
breaknlinks
• • •

ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ।

महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो।

तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ।


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?