निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

रातोपाटी

राजेश भण्डारी

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए ।

उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । 

प्रकाशित मिति: : 2022-09-10 12:28:00

प्रतिकृया दिनुहोस्