इन्द्रजात्रामा सहभागी हुन बसन्तपुर क्षेत्र पुगिन राष्ट्रपति (फोटोफिचर)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रामा सहभागी हुन बसन्तपुर क्षेत्र पुगेकी छिन्। 

वर्षा र सहकालका देवता मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ।

यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ। जात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले अवलोकन गरेका छन्।

प्रकाशित मिति: : 2022-09-09 18:32:00

प्रतिकृया दिनुहोस्