शनिबार, १२ जुलाई २०२५

इन्द्र जात्राकाे राैनक (फाेटाे फिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-09-07 11:46:00
• • •

नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्र जात्रा मनाएका छन्।

काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा इन्द्रजात्रा मनाउने गरिएकपनि काठमाडौंको बसन्तपुरमा विशेष हर्ष र उत्साहका साथ मनाउने गरिन्छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?