प्रतिस्णा रेग्मी
काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेकाे छ।
३५ दिने गरेको जारी सूचनालाई वेवास्ता गरेपछि महानगरले सोमबार बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेकाे हाे।
पछिल्लो समय महानगरले अवैध रुपमा बनाइएका संरचनाहरु भत्काउँदै आइरहेको छ। त्यसैगरी महानगरले पैदययात्रीका लागि बनाइएका बाटोमा राखिएको फुटपाथका व्यापार पनि हटाइसकेको छ।






















प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया