शनिबार, १२ जुलाई २०२५

महानगरले भत्काउन थाल्याे काेटेश्वरकाे अवैध संरचना (फाेटाे फिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-09-05 07:30:00
News Image
• • •

काठमाडाैं महानगरपालिकाले काेटेश्वरमा बनाइएका अवैध संरचना भत्काउन थालेकाे छ। 

फुटपाथ मिचेर राखिएको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना भत्काइएको हो। ३५ दिने सूचनालाई बेवास्ता गरेपछि डोजर चलाउन बाध्य भएको महानगरले जनाएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?