शनिबार, १२ जुलाई २०२५

महानगरले हटायाे कोटेश्वरको अवैध संरचना (फाेटाे फिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-09-04 17:45:00
News Image
• • •

काठमाडौं महानगरपालिकाले कोटेश्वर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ। 

पछिल्लाे समय महानगरले अवैध रूपमा बनाइएका संरचनाका साथै सडकमा राखिएका डिजिटल बाेर्डहरू हटाउँदै आइरहेकाे छ। त्यसैगरी महानगरले फुटपाथका व्यापारी पनि हटाइसकेकाे छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?