चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते 

File Photo
File Photo

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा शुक्रबार बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्। 

घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। 

नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-02 12:18:00

प्रतिकृया दिनुहोस्