प्रतिस्णा रेग्मी
उच्च शिक्षा गुणस्तर असुरेन्श र एर्क्येडिटेशन काउन्सिल टोली अनुगमनका लागि पिपल्स क्याम्पस पुगेको छ। असुरेन्शका प्रोफेसर डा शंकर थापाको नेतृत्वमा बुधबार अनुगमन टोली क्याम्पस पुगेको हो।
काठमाडौंको जेठो सामुदायिक क्याम्पसको रुपमा परिचित पिपुल्स क्याम्पसमा तीनदिन अनुगमन हुने बताइएको छ।
उक्त अनुगमनमा प्रोफेसर डा शंकर थापा, इक्यूएएसीका असिसयेन्ट डाइरेक्टर नारायण भण्डारीका साथै इक्यूएएसीका असिस्टेन्ट डाइरेक्टर समबिधा पाठक रहेका छन्।
अनुगमन टोलीका अनुसार पिपल्स क्याम्पसमा गुणस्तरीय शिक्षाको अनुगमन गर्न, कलेजका सरोकार वालाहरुसगँ छलफल गर्न, कलेजको बारेमा विश्लेषण गर्न, र कलेजलाई केही सुझाव दिन अनुगमन गरिएको हो।
अनुगमनको पहिलो दिन आज विभिन्न विषयका सदस्यहरुलगायत कम्यूटर ल्याब र लाइबेरीको बारेमा अध्ययन गरिएको थियो।


क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया