शनिबार, १२ जुलाई २०२५

कर्जाही ड्याममा डुबेर बेपत्ता भएका चौधरी मृत फेला 

बिएल संवाददाता

बिएल संवाददाता

दाङ
2022-08-24 13:47:00
File Photo
• • •

दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृतिम कर्जाही ड्याममा डुबेर बेपत्ता भएका अम्मर चौधरीको शव फेला परेको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शव भेटिएको जानकारी दिए। 

४० वर्षीय चौधरी सोमबार ११ बजेतिर घोङ्घी खोज्न जाने समयमा डुबेर बेपत्ता भएका थिए। शव पौने १ बजेतिर शव भेटिएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?