उकेरा
एउटा रमाइलो अप्रेसनबारे लेख्न मन लाग्यो यो पाली। यो स्टिङसँगै जोडिन्छ। भूमिका बदलेर काम गर्दा कस्ता-कस्ता समस्या आइपर्छन् अनि ट्याकल गर्न सक्नेले कतिसम्म चुनौती मोलेर पनि काम गर्न सक्छन् भन्ने पनि देखाउँछ यो घटनाले।
यो दुई वटा घटना छ। दुवै एक अर्कासँग जोडिन्छन्। पहिलो घटनाबारे लेखौँ है त।
कार्यालयमा बसिरहेका थियौँ। एक जनाले बजारमा साढे २ सय किलो चरेस तयार छ भन्ने सूचना ल्याए। यो त ठुलै परिमाण भयो नि। चरेस छ भन्ने पक्कापक्की भए पनि कसले कहाँ ल्याउँदै छ भन्ने चैँ आएन।
सूचनाहरू सङ्कलन गर्दा कुनै कार्गोमा आउन सक्छ भन्नेसम्मको सूचना आयो। सूचनाहरू सङ्कलन गर्ने अनि भेरिफाई गर्ने काम जारी राख्यौँ।
सूचनाहरूलाई हामीले चलाखीसाथ हेरिरहेका थियौँ। चरेस कुनै कार्गोमा आउने थप सूचना आयो। तर कुन कार्गो भन्ने अझैँ खुलेन। ठिकै छ। चरेस आउने अनि कार्गोमा आउनेसम्मको सूचना त आयो नि।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया