तस्बिरमा हेर्नुहाेस् कुम्भेश्वरकाे जनैपूर्णिमा (भिडियाेसहित)

शनि शाक्य

ललितपुर

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

आज पनि बिहानैदेखि नदी, ताल तथा पाेखरीहरूमा मानिसहरूकाे धुइँचाे लागेकाे छ। त्यस्तै सधैं जस्तै ललितपुरकाे कुम्भेश्वरमा पनि मानिसहरूकाे ठुलाे धुइँचाे लागेकाे छ। यहाँ काठमाडाैँ आसपासका मानिसहरू आउने गर्छन्।

तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-08-12 09:35:00

प्रतिकृया दिनुहोस्