आइतबार, २४ अगस्ट २०२५

बुख्याचाहरूको जगजगी

देशसञ्चार

देशसञ्चार

माधवर अधिकारी
News Image
• • •

कृषकहरूले बालीनाली लगाएका खेतबारीबीच वा आवश्यकताअनुसार विभिन्न कुनामा राखिने मानिस आकारको तर्साउने वस्तुलाई बुख्याचा भनिन्छ। चराचुरुङ्गी वा अन्य वन्यजन्तुबाट खेती बचाउनका लागि काठमा पराल वा विभिन्न रङ्गका लुगाद्वारा यसको निर्माण गरिएको हुन्छ। यी बुख्याचाहरूमा न त गति नै हुन्छ, न त आवाज वा देख्नसक्ने क्षमता। तर, पनि यिनले चौबिसै घण्टा सातै दिन आफ्नो पहरा दिइरहन्छन, अनवरत रूपमा।

यिनले सयौँ वर्षदेखि आफ्नो उपादयता प्रमाणित गरी आएका छन्। अहिले पनि दूरदराजका खेतबारीमा यी बुख्याचाहरू उभिरहेको भेटिन्छ। तर अफसोस यिनको चर्चा हुन छोडेको छ। अहिले नेपालमा चतुर स्मार्ट बुख्याचाहरूको प्रादुर्भाव भएको छ, चर्चा यसैको छ। यसलाई कृत्रिम चेतनाका नामले पनि चिनिन्छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!