शनिबार, १२ जुलाई २०२५

७० वर्षसम्म फाेटाे खिचेका श्रीधरलाल- मन मानेकै थिएन, हातले छोडिदियो क्यामेरा (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

नवराज कुँवर र सुशील श्रेष्ठ
2022-07-30 13:36:00
News Image
• • •

नाट्यशिरोमणि बालकृष्ण समबारे एक किस्सा सुनाउँदै वरिष्ठ फोटोकार श्रीधरलाल मानन्धरले कुराकानी थाले। उमेरले ८३ वर्ष नाघिसकेका मानन्धर किस्सा सुनाउँदै गर्दा उत्साहित देखिए। 

न्युरोडको दमकल कार्यालयपछाडि थियो मानन्धरको फोटो स्टुडियो। २०२२ सालतिर खोलिएको स्टुडियोमा गनेमानेका व्यक्तिहरू फोटो खिचाउन आउँथे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?