ललितपुरमा मिइ पवा लाखे मनाइदै (तस्बिरहरू)

शनि शाक्य

ललितपुर

ललितपुरमा आज (मंगलबार) परम्परागत मिइ पवा लाखे मनाइदै छ।

दिउँसाे ३ बजेदेखि सुरु भएको सो मिइ पवा लाखे सौगल आसपास मनाइन्छ। सो लाखेको परम्परा हराउँदै गएको र यसको परम्परागत संस्कुतिलाई जोगाउन लाखे पुच्चाका युवाहरुले पुन: सञचालनमा ल्याएका हुन्।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-07-26 16:36:00

प्रतिकृया दिनुहोस्