बिएल संवाददाता
अखिल (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यही साउन ८ गते लोकार्पण हुने भएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस) की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहलगायतको सहभागिता रहने अखिल(क्रान्तिकारी)ले जनाएको छ।
पुस्तकमाथि सन्तोष परियारले प्रकाश पार्ने छन्। कार्यक्रम भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ।
पाँचथर फिदिम स्थाई घर भएकी पुस्तककी लेखिका आचार्य अनेरास्ववियू (क्रान्तिकारी)को प्रदेश नं १ की उपाध्यक्ष हुन्।
छोरी उपन्यास लाईफ रिसर्च एण्ड पब्लिकेशन प्रा.लि ले बजारमा ल्याएको हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया