बिएल संवाददाता
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालकाे राष्ट्रिय धान दिवस कार्यक्रममा कुटाकुट भएकाे छ। संघले ललितपुरकाे फर्सीडोलमा आयाेजना गरेकाे राेपाइँ कार्यक्रममा रेस्लर अस्मिता जुरेली र युवा संघ कार्यकर्ताबीच कुटाकुट भएकाे हाे।
कार्यक्रममा एमालेका महासचिव शंकर पोख्ररेल, नेता महेश बस्नेत, नेत्री करिशमा मान्नधार तथा रेसलर भगवती खड्का, अस्मिता जुरेली लगायतकाे सहभागीता रहेकाे थियाे।
राेपाइँमा रमाइलाे गर्दा गर्दै एक युवक र जुरेलीबीच भनाभन भएपछि कुटाकुट सुरू भएकाे थियाे। जुरेलीले ती युवकलाई झापड हानेकाे दृश्यमा देखिन्छ।
धान राेप्दा राेप्दै लफडा भएपछि अभिनेत्री करिश्मा मानन्धर खेतबाहिर निस्किएकी थिइन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया