अमेरिकी डलरको भाउ उक्लियो 

अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ। एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो।

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ। युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ।

अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ। अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ। आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ।

गैरआवासीय नेपाली नागरिकता दिए नेपालमा डलरको कमी हुँदैन: कुल आचार्य (भिडियोसहित)

 

प्रकाशित मिति: : 2022-06-16 09:29:00

प्रतिकृया दिनुहोस्