बिएल संवाददाता
सामान्यता हामी बिहान उठेपछि चिया वा कफीको चुस्की लिन्छौँ। तर बिहान उठेर खाली पेटमा मनतातो पानी पिउने हो भने यसले स्वास्थ्यलाई फाइदा पुर्याउछ। यसले स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेतमदत गर्दछ। तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ। साथै तौल घटाउन पनि यसले मदत मिल्छ। शारीरिक क्रिया दुरुस्त राख्नको निम्ति तातो पानीको अहम् भूमिका हुन्छ। त्यसैले आज हामी चर्चा गरौँ बिहान यठेर तातोपानी पिउनुको फाइदाबारे।
यदि तपाईं सधै मनतातो पानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखाइरहनेछ।
पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिकतातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ।
तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ। साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ। खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस्। यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ।
महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ।
बिहानै एक गिलास तातोपानी पिएमा शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू पिसाबबाट बाहिर निस्कन्छन्। जसले गर्दा रगत पनि सफा हुन्छ।
कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया