सुरू भयाे कक्षा १२ को परीक्षा (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सुरू भएकाे छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन सुरू भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा विद्यार्थीहरू उल्लासपूर्ण रूपमा सहभागी भएका छन्।

तस्बिरहरू: 

प्रकाशित मिति: : 2022-05-30 09:15:00

प्रतिकृया दिनुहोस्