फर्किए मतदाता गाउँ, सुनसान बन्याे काठमाडाैँ (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

स्थानीय तह निर्वाचनका लागि मतदाताहरू आ-आफ्नाे गाउँ फर्किएका कारण काठमाडाैंका सडकमा सवारीसाधनकाे चाप घटेकाे छ। भाेलि (शुक्रबार) हुने चुनावकाे लागि मतदाताहरू गाउँ फर्किएका छन्। 

प्रकाशित मिति: : 2022-05-12 15:00:00

प्रतिकृया दिनुहोस्