राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई गरेका छन्। उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उनको टिप्पणी छ। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन्।
 

प्रकाशित मिति: : 2022-04-30 15:18:00

प्रतिकृया दिनुहोस्